एलिनाको ‘ओए बाज’ सार्वजनिक



रंगखबर, काठमाडौँ : एलीना चौहान र नरेश बि.बि. सी. को आवाजमा ‘ओए बाज’ गीत सार्बजनिक भएको छ। प्रशान्त पौडेलको शब्द / संगीत रहेको गीतमा पुनम दर्नाल र बिकल परियारको अभियनय रहेको छ।
प्रशान्त पौडेल/मनिष बिस्वकर्माले निर्देशन गरेको यस भिडियोलाई बिकल परियारले कोरीयोग्राफर गरेका हुन्। उक्त भिडियोलाई प्रकाश तामांगले छायांकन गरेका हुन् भने ड्रोन अप्रेटर रोशन फ्युबाले गरेका हुन् र उक्त भिडियोलाई मिन रावल ले सम्पादन गरेका हुन् । ‘ओए बाज’ गीतलाई नरेश बि.बि.सी. को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्