‘सरिताको दिदि’मा एशराज र प्रणीमाको ठुम्का ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक अनिश ओकिलीले नयाँ गीत ‘सरिताको दिदि’ सार्वजनिक गरेका छन् । गीतमा अनिश कै संगीत र शब्द रचना छ । भने, उनलाई रचनामा अयोध्यप्रसाद उपाध्याय साथ दिएका छन् ।

डान्सिङ बिटको गीतको भिडियोमा एशराज गराच र प्रणीमा दाहालले ठुम्का लगाएका छन् ।

बिजेश राजनको निर्देशन र सम्पादनमा तयार म्युजिक भिडियोमा राजन इशानको कन्सेप्ट, सन्तोष भुजेलको कोरियोग्राफी र शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी छ ।

गायक ओकिलीको यसै वर्ष रिलिज भएको गीत ‘उडायो’लाई दर्शकले रुचाएका थिए । 

प्रतिक्रिया दिनुहोस्