आधारहीन समाचार लेखेको भन्दै प्रेस काउन्सिलमा करिश्माको जानकारी
रंगखबर, काठमाडौँ – भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमाले पार्टी सन्दर्भमा चुनावी गतिबिधिलाई जोडेर आफुविरुद्ध असान्दर्भिक र आधारहीन समाचार लेखेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले प्रेस काउन्सिल, नेपाललाई जानकारी गराएकी छन्