अशु नेउपाने ‘तीजको रमझमी’ ब्यस्त



रंगखबर, काठमाडौँ : ‘ओ सजन’ गीत गाएर चर्चित बनेकी गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीत ‘तीजको रमझमी’ सार्वजनिक भएको छ । गीतमा  मोडल अशु न्यौपानेले छमछमी फिचर्ड छिन। संगीतकार तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् ।

गीत हेर्नुस : 

 

https://youtu.be/CW2Sc64HE8Q

 

सान थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा मोडल अशुले तारिफ योग्य काम गरेकी छन।

प्रतिक्रिया दिनुहोस्