प्रदिप र प्रसंसाले ‘के खोजिरहेको’ ?



रंगखबर, काठमाडौँ : गायिका सोनिया सिंह पोखरेलको आवाज रहेको गीत ‘केही खोजिरहेको’ सार्वजनिक भएको छ।  गीतमा अभिनेता  प्रदिप बास्तोला र मोडल प्रसंसा रायमाझी फिचर्ड छन। मादल स्टुडियोको अफिसियल युट्ट्युब मार्फत सार्वजनिक भएको गीतमा प्रदिप र प्रसंसाको अभिनय प्रसंसायोग्य नै छ। सुगम पोखरेलको शब्द तथा संगीत रहेको गीतलाई लाटो कसेरो फिल्म्सले निर्माण गरेका छन। बिजेश – राजनले निदेशन गरेको भिडियोलाई शिवराज श्रेष्ठले छांयाकन गरेका हुन्।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्