‘के घर के डेरा’ टिजर : काठमाडौँमा घर नहुदाँ सकस



रंगखबर, काठमाडौँ : दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक गरिएको छ।  करिब १ मिनेट ५८ सेकेन्ड लामो टिजर फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तलाई केन्द्रमा राखेर बनाईएको छ।  ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सिंगे लामाको कथा रहेको फिल्मको कथा एंव पटकथा महेश दवाडीको छ । फिल्म यहि कार्तिक ४ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ।

टिजर हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्