युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको ‘हाम्रो सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ।  युवराज चौलागाईं युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा गायक स्वयमले अभिनय पनि गरेका छन।  उनलाई अभिनयमा गायिका अनुष्का पाठकले साथ दिएकि छन। अनुष्का पाठककै शब्द रहेको गीतमा चौलागाईंकै संगीत रहेको छ।  शान थापाले निर्देशन गरेको गीतको भिडियोलाई राजीव समरले कोरियोग्राफी गरेका हुन्। गीतलाई अर्जुन तिवारीले (एम बि ए फिल्म्स) ले खिचेका हुन्।

गीत हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्