रंगखबर, काठमाडौँ : १० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ ।