कन्चन देवकोटाको ‘तिमी टाढा हुदै गयौ’ सार्वजनिक



रंगखबर, काठमाडौँ: नेपमेलोको प्रस्तुतीमा गायक कन्चन देवकोटाको ‘तिमी टाढा हुदै गयौ’ बोलको गीत सार्वजनीक भएको छ। गीतमा स्वर र संगीत गायक कन्चन देवकोटा कै रहेको छ । भिडियोमा चर्चीत मोडेल सागर विश्वकर्मा, अन्जु न्यौपाने र हरी मोक्तानलाई देख्न सकीन्छ । लक्ष्मण घीमीरेखिचेको भिडियोलाई सुमीत लामाले निर्देशन गरेका हुन्। नविन निरौलाको सम्पादन रहेको भिडियोमा माया प्रेम भित्रका स साना सेन्टीमेन्टलाई दर्शक सामु पुग्ने गरी देखाउन खोजिएको छ। भिडियो नेपमेलो युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्