पलले सफाई पाएपछि पूजा खुसी, ज्योति भन्छिन लम्पसार पारेपछि नागरिकता माग्नु हुन्छ ?



रंगखबर, काठमाडौँ: जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले नाबालिका बलात्कारको आरोपमा मङ्गलबार अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका थिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । पलको सफाई पछि सामाजिक संजालमा तरङ्ग पैदा भएको छ।  कतिले पलले सफाई पाएकोमा खुसी ब्यक्त गरेका छन् भने कतिले कानुनलाई नै दोष लगाएका छन।

सामाजिक संजालमा कसकसले के के लेखे त्यसबारे चर्चा गरौ !

 

अभिनेत्री पूजा शर्मा र पल शाहको मित्रता सबैलाई थाहानै छ। पलले सफाई पाएपछि पूजाले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत खुसी मात्र साटीनन हरेकको स्ट्याटस भित्र छिरेर प्रतिक्रिया सम्म दिन भ्याएकि छन। उनको खुसी यस्तो छ ‘ जहिले तिम्रो साथमा थिए र अहिले खुसीको सिमा रहेन। ‘ त्यस्तै पलसंग धेरै म्युजिक भिडियो मा काम गरिसकेकी मोडल उषा उप्रेतीले पनि पलसँगको तस्बिर पोस्ट गर्दै सुखद समाचार, छिट्टै भेट हुनेछ भनेकी छन।

उता ज्योति मगरले भने घोचपेच गर्दै लामै स्ट्याटस लेखेकी छन। उनि लेख्छिन ‘ सामाजिक सन्जालमा एक पक्ष पल शाह पिडित हो अर्को पक्ष समीक्षा पिडित हो…एका देश मा एउटा तिर्खा थियो। एउटा पानी थियो। तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबै ले प्यास मेटे पछि तिर्खालाई थाहा भयो पानी अलि धमिलो रैछ अब नपिउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ… कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो… पानीले तिर्खालाई ट्रयाप पारिन अनेक गरिन खेतालाहरुले पनि कुलो लगाई लगाई खुब साथ दिए.. जे जे भयो तिर्खाले खुब भोग्यो पानीको अतरंगी रुप (जस्लाइ उखान मा भनिन्छ लोग्नेको भाग्य आईमाई को चरीत्र )… फाइनल्ली आज तिर्खाले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाँकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उनले सफाइ पाए…फेरि कतिपय खेतालाहरुलाई लाग्न सक्छ पानीले पानीलाई सपोर्ट गरेन,  यसमा एउटा प्रश्न छ मेरो तपाईंहरुले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ??? जबाफमा तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसार नै पर्नुहुन्छ…घन्टाको जबर्जस्ती, घन्टाको बलत्कार its all about लम्पसार…इन्ड्स्ट्री ज्योती मगर को जस्तो ग्लामरले बिग्रेको होइन लामो लुगा लायर सति सावित्री इनोसेन्ट देखिने तर icon type को मान्छे देख्न बित्तिकै सर्लक्कै साइली भयर लम्पसार हुनाले बिग्रेको हो … कसैले माइन्ड गर्नुस नगर्नुस यत्रैसिटि…
welcome chha mero bhai पल शाह लाई…

प्रतिक्रिया दिनुहोस्