हिरो बन्दै स्वप्न सुमन



रंगखबर, काठमाडौँ: निर्देशक दिनेश राउतको अनटाईटल्ड प्रोजेक्टमा युवामाझ एक प्रकार क्रेज बनाई सकेका गायक स्वप्न सुमनले अभिनय गर्ने भएका छन। वैशाख देखि फ्लोरमा जाने फिल्म प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुनेछ। अडिसनबाटै छानिएका स्वप्नले विगत तिन महिना देखि अभिनय सिकिरहेको जानकारी फिल्मका लेखक विकास सुबेदीले जानकारी दिएका छन। हालसम्म स्वप्न मात्र फाईनल भएका फिल्मक अन्य कलाकारहरु पनि चाडै नै फिक्स हुनेछन। फिल्मलाई दशैँ छेक रिलिज गर्ने योजना निर्माण टिमले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्