‘मिसो मिलाएर’ भाइरल भए पछि टिम खुसी



रंगखबर ,काठमाडौँ : निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा  रहेको गीत ‘मेसो मिलाएर’ यति बेला  टिकटकको ट्रेन्डिङमा छ ।

यो  गीत डेढ महिना अगाडी ‘द् डिभाइन म्युजिक’मा अपलोड गरिएको थियो । सुरुवाती दिनमा भिडियोमा भ्युज खासै थिएन । तर, टिकटकमा भाइरल भएपछि भने भिडियोको भ्युजि दिनप्रतिदिन बढिरहेको छ । हालसम्म ‘मेसो मिलाएर’ लाई युटुवमा साढे ७ लाख बढीले हेरेका छन् ।

गीतको भिडियोमा राज कटुवाल र श्रद्धा छेत्रीको माया प्रेम  देख्न सकिन्छ। अर्जुन पोखरेलको संगीत रहेको गीतलाई माइकल चन्दले निर्देशन  गरेका हुन भने उत्सब दाहालले खिचेका हुन। गीत हिट भए पछि भिडियोका टिम यति बेला दंग छन्।

प्रतिक्रिया दिनुहोस्