प्रज्वल सुजलको अभिनयमा ‘पागल भए म’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक अनिल विश्वकर्माको आवाजमा ‘पागल भए म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा नायक प्रज्वल सुजल गिरि र मोडल सोफी धरेलको अभिनय देख्न सकिन्छ। भिडियो यी दुई कलाकारले न्याय गरेको देख्न सकिन्छ।

बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका हुन्।  बिभोरे पोखरेलले निर्देशन गरेको गीतको भिडियोलाई निर्देशक स्वयम्ले सम्पादन गरेका हुन्।  गीतमा मिलन शंखरले खिचेका हुन् भने इन्टेन्स यिल्डको कलर ग्रेडिंग रहेको छ।

https://youtu.be/5WP5HLXF3YA

प्रतिक्रिया दिनुहोस्