रंगखबर, काठमाडौँ: पत्रकार लक्ष्मण सुबेदीको लेखन तथा निर्माणमा बन्न लागेको फिल्म ‘सतीदेवी’को शुभ साईत गरिएको छ। काठमाडौँको भद्रकाली मन्दिरमा निर्माण टिमले पहिलो सर्ट लिदै फिल्म छायांकन सुरु गरेको हो। महिलालाई