‘मेट गाला २०२३’ न्युयोर्क सम्पन्न, आलियाले गरिन डेब्यु – तस्बिर



रंगखबर, काठमाडौँ: यस बर्षको मेट गाला २०२३ अमेरिकाको न्युयोर्क सम्पन्न भएको छ।  सोमबार राति भएको उक्त फेसनको महाकुम्भमा विश्वभरका फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको रौनकले माहोल तातेको थियो। यस पटक बलिउडबाट प्रियंका चोपडा र आलिया भट्ट पुगेका थिए। प्रियंका आफ्ना श्रीमान निक जोनससँग पुगेकी थिईन भने अलिया फेसन डिजाईनर प्रवल गुरुङसँग पुगेकी थीइन। उनि प्रवलकै डिजाईनमा सजिएकी थिईन। अलियाले यस पटक मेट गालामा डेब्यु गरेकी हुन भने प्रियंका हरेक बर्ष जस्तो पुग्ने गर्छिन।

हेरौ मेट गाला २०२३ का केहि तस्बिरहरु 

प्रतिक्रिया दिनुहोस्