निर्देशक सुदर्शन थापालाई पितृशोक



रंगखबर, काठमाडौँ: निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ। थापाका पिता विष्णुबहादुर थापाको बुधबार बिहान निधन भएको हो।  लामो समयदेखि दम रोगी बनेका उनि ७८ बर्षका थिए। उनको निधन बिहान ६ बजे काठमाडौँको इन्द्रायणीस्थित निजि निवासमा भएको हो। थापाका तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीर आजै पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्