‘दान्भी’लाई लिएर सिरियस पूजा, सुरु गरिन एक्सन तालिम
रंगखबर, काठमाडौँ: लभर गर्लको आफ्नो छवीलाई अभिनेत्री पूजा शर्माले तोड्ने पक्का भएको छ। केहिदिन अघिमात्र उनले अभिनय गर्न लागेको नयाँ प्रोजेक्ट ‘दान्भी’को पोस्टर सार्वजनिक भएसंगै उनको चर्चा अहिले सिनेवृतमा ह्वात्तै