‘शिकारी नारी’को फन्दामा नायक राज कटुवाल



रंगखबर, काठमाडौँ: ‘हाउडे माया – मेरो एक्सको छम्मा’ गाएर रातारात भाईरल भएकी गायिका/र्यापर सिर्जना खत्रीले नयाँ गीत सार्वजनिक गरेकी छन। बोलको उक्त र्याप गीतमा सिर्जना आफैले अभिनय गरेकी छन भने उनलाई नायक राज कटुवालले अभिनयमा साथ दिएका छन।

सिर्जना स्वयमकै शब्द संगीत रहेको गीतमा सिर्जनालाई गायक प्रतापले दासले र्यापमा साथ दिएका छन। नरेशनाथ योगी निर्देशित भिडियोको छायाँकन र सम्पादन प्रजित तामाङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्