रंगखबर, काठमाडौँ: बुलबुल फेम्ड अभिनेता मुकुन भुषालले निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनले चाडै नै बन्न लागेको फिल्म हेलिकप्टरबाट निर्देशनमा हात हाल्न लागेका हुन्। फिल्म फेस्टिभललाई टार्गेट गर्दै बनाउन लागेको