नम्रता भन्छिन, ‘देशमा कानुन मरेको छैन मेरो मौनतालाई कमजोरी नठान्नु’
रंगखबर, काठमाडौँ: अभिनेता सारुक ताम्राकारको मृत्युसँगै विवादमा तनिएकि अभिनेत्री नम्रता श्रेष्ठ सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएकि छिन। उनले सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै झन्डै १००० शब्दमा स्पष्टिकरण दिएकि छिन।