रंगखबर, काठमाडौँ: भोलि बिहीबार अर्थात् जनै पूर्णिमाबाट अल नेपाल प्रदर्शन हुने फिल्म ‘ऐंचो पैँचो’को अग्रिम टिकट बुकिङ खुलेको छ। कृषा चौलागाईको डेव्यु निर्देशनमा बनेको फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले