रिलिजको एक महिना अघिनै ‘पशुपति प्रसाद २ : भष्मे डन’को बुकिङ खुल्यो
रंगखबर, काठमाडौँ: निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ उच्च