अनमोल केसी प्रहरी हिरासतमा



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसीलाई उपत्यका प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ।  उनलाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले साँगाबाट पक्राउ गरेको हो।

फिल्म रावायणमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । केहि समय अघि अभिनेता अनमोल केसीले फेसबुकमा आफ्नो आधिकारीक जानकारी नभए सम्म कुनै पनि फिल्ममा रहेको समाचारहरु सम्प्रेषण नगरिदिनु हुन अनुरोध पनि गरेका थिए

प्रतिक्रिया दिनुहोस्