‘महाजात्रा’को शुभ मुर्हतसँगै छायाँकन सुरु
रंगखबर, काठमाडौँ: फिल्म ‘महाजात्रा’को शुभ मुर्हत गरिएको छ। निर्माण टिमले बुधबार काठमाडौँको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा आजा गर्दै फिल्मको शुभ साईत गरेको हो। सुपर हिट सिरिज ‘जात्रा’को तेश्रो सिक्वेलको रुपमा