निर्माता बिनोद मानन्धरलाई मातृशोक



रङ्गखबर, काठमाडौँ: निर्माता तथा अभिनेता बिनोद मानन्धरकी आमा तथा अभिनेत्री करिष्मा मानन्धरकी सासुको निधन भएको छ। विनोदकि माता जानुका देबीको ९१ बर्षको उमेरमा बेलायतमा देहान्त भएको थियो। उनको पार्थिव शरीरलाई शुक्रबार पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। जानकीदेबी लामो समय देखि छोरी र नातिनीसँग बेलायतमै बस्दै आएकी थिईन। जनाकिदेबीको बिनोदसँगै ३ छोरीहरु पनि छन।

प्रतिक्रिया दिनुहोस्