‘पुजार सार्की’को वर्कशप सुरु



रंगखबर, काठमाडौँ: निर्देशक दिनेश राउतले निर्देशन गर्ने आगामी फिल्म ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ। फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित फिल्मक २ नायिकाहरु अन्जना बराइली र परीक्षा लिम्बुका साथ निर्माण टिमले फिल्मको वर्कशप सुरु गरेको हो। फ्लोरमा जानु केहि साता अघि निर्माण टिमले कलाकारहरु सहित कार्यशाला थालेको हो।

विकास सुबेदीको लेखन रहेको फिल्ममा अभिनेता आर्यन सिग्देल पुजार र अभिनेता प्रदिप कार्की सार्कीको भूमिकामा देखिन लागेको जानकारी स्रोतले दिएको छ।

January 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

सुभाष भुसालले निर्माण गर्ने फिल्मको प्रदर्शन मिति तय नभएपनि आगामी जेठमा निर्माण टिमले फिल्म रिलिज गर्ने हल्ला सिने नगरीमा छ।

प्रतिक्रिया दिनुहोस्