‘मेट गाला’मा सभ्या सांचीको डिजाईनमा सजिएकी आलिया



रंगखबर, काठमाडौँ: यस बर्षको ‘मेट गाला २०२४’ अमेरिकाको न्युयोर्क सम्पन्न भएको छ। उक्त फेसनको महाकुम्भमा विश्वभरका फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको रौनकले माहोल तातेको थियो। प्राय: जस्तो मेट गालामा सहभागी जनाउने बलिउड अभिनेत्री प्रियंका चोपडा भने यस पटक सहभागी भईनन। बलिउडबाट यस पटक आलिया भट्ट मात्र गालामा उपस्थित थिइन। उनको मेट गालामा यो दोश्रो सहभागिता हो। उनि फेसनको उक्त महाकुम्भमा सभ्या सांचीको डिजाईनमा सजिएकी थिईन।

हेरौ उनका केहि तस्बिरहरु: 

प्रतिक्रिया दिनुहोस्