रंगखबर, काठमाडौँ – गायक धर्मेन्द्र सेवनको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक गीतमा आकाश श्रेष्ठ र एलिशा राईलाई देख्न सकिन्छ। गायक स्वयम कै संगीता रहेको गीतमा मुक्ति रोकाको शब्द छ। सञ्जित श्रेष्ठले खिचेको गीतलाई छेवाङ्ग लामाले निदेशन गरेका हुन्। काठमाडौँमा एक प्रेसमिट गरेर सार्वजनिक गरिएको कार्यक्रममा गायक सुगम पोखेरेल, गायिका सुबानी मोत्तान, नायिका रिमा विश्वकर्मा र हाँस्य कलाकार सन्दिप क्षेत्रीको उपस्थिति रहेको थियो।
गीत हेर्नुस :


