रुकमान लिम्बुको ‘तिमीलाई म भनुँ’ सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस गीत ‘तिमीलाई म के भनुँ’ सार्बजनिक गरेका छन् ।

khjhj

 

जसमा गायक डम्मर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ । भिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् ।

hhghh

 

विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्