रंग खबर, काठमाडौँ | मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ले पहिलो दिन काठमाडौँका १५ पर्दामा राम्रो ब्यापार गरेको छ । जनैपुर्णिमाको बिदा खान बिहिबारनै रिलिज भएको ‘वीर विक्रम’ले सबै हलमा हाउसफुलको ब्यापार गरेको