रंग खबर, काठमाडौँ | नेपाली बक्सअफिसमा बलिउड फिल्म कहिलेकाँही हाबी हुने गर्छन । नेपाली फिल्म र बलिउड फिल्म संगै रिलिज हुँदा बलिउडका ठुला फिल्मले नेपाली फिल्मलाइ धक्का दिने गर्छन ।