रंग खबर, काठमाडौँ | अभिनेता राजेश हमाल भिन्न रुपमा प्रस्तुत भएको फिल्म ‘शकुन्तला’को ट्रेलर रिलिज गरिएको छ । फिल्ममा राजेश महिलाको पहिरनमा महिलाको सुरक्षा र हकहितमा देखिएका छन् । सस्पेन्स, एक्सन फिल्म
निर्देशक: दिनेश श्रेष्ठ कास्ट: राजेश हमाल, अनु शाह, किशोर खतिवडा, रबि बस्नेत, प्रदिप ढकाल, राज कुमार थापा