‘कालो पोथी’ हेरेका ज्ञानेन्द्र मल्ल भन्छन: फिल्म क्षेत्रले पनि फड्को मार्दैछ
रंग खबर, काठमाडौँ | नेपाली क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ल प्राय खेलमा समय खर्चिन्छन । तर कहिले काहिँ खेलबाट टाढा रहदा घुम्न र फिल्म हेर्न मन पराउने कुरा व्यक्त गरेका छन् ।