‘जय हो’को अष्ट्रेलिया प्रमोसन सकेर नेपालमा दौडधुप गर्दै सलोन
रंगखबर, काठमाडौँ: आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर नेपाल फर्केका छन् । अब उनी नेपालमा फिल्मको प्रचारको काममा व्यस्त