रंग खबर, काठमाडौं । महिलाले जीवनमा लिएको गलत निर्णयले उसको जीवनमा आइपर्ने उतारचढावलाई कथा बनाएर फिल्म ‘कारखाना’ निर्माण भएको छ । हालै राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।