निर्देशक: श्रीराम दाहाल कास्ट: सौगात मल्ल, कर्मा शाक्य, सुरबिना कार्की, रिस्ता बस्नेत
रंग खबर, काठमाण्डौं । श्रीराम दाहालद्वारा निर्देशित फिल्म ‘लुकामारी’को दोस्रो गित रिलिज भएको छ । रोमान्टिक विधाको ‘प्रस्ताब’ बोलको यो गीतमा सुरबिना कार्की र कर्मा गीतको भावमा मस्त डुबेका छन्