स्टार वाच – अनमोल भर्सेस ‘पुजार सार्की’
रंगखबर, काठमाडौँ – सालको सुरुवातमा रिलिज ‘बोक्सीको घर’ले बक्सअफिसमा सफलताको झण्डा गाड्दा ‘मनसरा’ले भने अपेक्षित व्यापार गर्न चुक्यो। बैशाखको अन्तिम फिल्म स्वरुप रिलिज भएको ‘खजुरे ब्रो’को डिजास्टर अन्त्यसंगै अब सबैको