रंग खबर, काठमाडौँ | अक्षय कुमार स्टारर ‘रुस्तम’ले बक्सअफिसमा राम्रो ब्यापार गरिरहेको छ । पाँचौ दिन सम्म आइपुग्दा ७५.५० करोडको ब्यापार गरिसकेको फिल्मले पहिलो हप्ता ८५ करोडको आंकडा छुने अड्कल गरिएको