अस्ट्रेलियाको रमणीय दृश्यको छायांकनमा संजिव पराजुलीको:’मलाई तिमि मन पर्छ’ (भिडियो)
रंग खबर, काठमाडौँ | संजिव पराजुली र टिका प्रसाईको स्वरमा ‘मलाई तिमी मन पर्छ’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । गीतको शब्द संगीत समेत गायीका टिका प्रसाईले तयार पारेकी हुन्