रिलिज डेट फाइनल गर्दै ‘सत्यदीप’को ट्रेलर रिलिज (भिडियो)
रंग खबर, काठमाडौँ | पुस्कर घिमिरेको निर्देशन रहेको ‘सत्यदीप’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज १४ लाई प्रदर्शन मिति तोक्दै फिल्म प्रचार-प्रसारमा उत्रिएको छ ।सांगीतिक प्रेमकथामा आधारित फिल्ममा जोनी सिंह राणाजी,