रंग खबर, काठमाण्डौं । गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको ‘सान्नानी सुन न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार शंकरदेव कँडेलले लेखेको गीतमा अनुप रेग्मीले संगीत भरेका छन् ।