उदित र दिपाले गाएको नँया म्युजिक भिडियो सार्वजनिक



रंग खबर, काठमाण्डौं । चर्चित गायन जोडी उदीतनारायण झा र दीपानारायण झाको युगल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सुदीपकुमार रेग्मीको दोस्रो एल्बम अन्तरा- २ मा उदीत र दीपाले स्वर दिएका छन् ।

sujan and rima

‘सागर झैं गहिरो तिम्रो मनमा…’ बोलको गीतको म्यूजिक भिडियो थाइल्यान्डमा छायांकन गरिएको हो । गीतमा सुजन रेग्मी र अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेका छन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/Vvokq2jbhAY[/its_video]

 

प्रतिक्रिया दिनुहोस्