बोष्टर मिडियाको सातदिने उद्घोषण तालिम आजबाट सुरु



रंग खबर, काठमाण्डौं, पुष १– कुनै पनि सभा, समारोह, गोष्ठी, सांगितिक कार्यक्रम, एफएम, रेडियो, टेलिभिजन आदिमा अत्यन्तै जिम्मेवारी पूर्वक सुचारु ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रकृयालाई नै उद्घोषण भनिन्छ। अर्थात छोटकरी बोलिने शब्दमा बोलिलोको कलात्मक अभिब्यक्तीलाई उद्घोषण भनिन्छ।

???????????????????????????????

यसलाई मध्यनजर गर्दै बोष्टर मिडियाको आयोजनामा सातदिने उद्घोषण तालिम आजबाट राजधानीमा सुरु भएको छ। आज बाट सुरु भएको उक्त तालिममा २ दर्जनभन्दा बढीले सहभागिता जनाउनु भएको छ । , उक्त तालिममा बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना र सिटिजन एफएमका कार्यक्रम संचालक दिपक धितालले प्रशिक्षण गर्नुभएको छ ।

विशेषगरी सर्बसाधरणहरुको क्षमता अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्