यस्तो छ ‘जेरी’ निर्देशकले बनाएको ‘सम्बोधन’ को नयाँ ट्रेलर (भिडियो)



रंग खबर, काठमाण्डौं । स्वर्गीय श्रीकृष्ण श्रेष्ठको निधनमा श्रद्धाञ्जली देखाउँदै भदौ ६ को मितिबाट पछी सरेर आगामी माघ १६ मा प्रदशर्न हुन लागेको फिल्म ‘सम्बोधन’ को नयाँ ट्रेलर र पोष्टर सार्वजनिक भएको छ ।

sambodhan

दुई सुपरहिट फिल्म ‘होस्टेल’ र ‘जेरी’ निर्देशन गरेर चर्चा बटुलेका निर्देशक हेमराज वि.सी.द्वारा निर्देशित यो फिल्ममा दयाहाङ राई, प्रशान्त ताम्रकार र विनय भट्टका साथ नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । फिल्मलाई सरोज न्यौपानेले लगानी गरेका हुन् ।

ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

 

[its_video]http://youtu.be/xEEDMgf7Ul4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्