Day: January 1, 2015

बलिउडको फिल्म फेयर अवार्डको अनलाईन भोटिङ मनोनयनमा परे सुनिल थापा

र्रग खबर, काठमाण्डौं । सञ्जय लीला भन्सालीको फिल्म ‘‘मेरी कोम’ मा अभिनय गरेक नेपाली कलाकार सुनिल थापा फिल्म फेयर अवार्डको उत्कृष्ट सह अभिनेताको विधातर्फ अनलाईन भोटिङको मनोनयनमा परेका छन् ।

‘तथास्तु’ को प्रचारप्रसारमा रेखा थापाको सक्रियता यसरी बढ्दै

रंग खबर, काठमाण्डौं । रेखा फिल्मस्का बाहेक बाहिरी ब्यानरका फिल्मको प्रचार प्रसारमा कमै चासो दिने अभिनेत्री रेखा थापाले आगामी पौष २५ देखि प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु’ को प्रचार प्रसारमा

स्वर्गीय निर्देशक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’ को मार्मिक ट्रेलर बाहिरियो । भिडियो

रंग खबर, काठमाण्डौं । स्वर्गीय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशिन अन्तिम फिल्म ‘अझै पनि’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै मार्मिक छ । पुनम गौतम र सुदशर्न थापाको

निर्माता रिजालले धोका दिने प्रेमिकालाई यस्तो ‘प्रेम पत्र’ लेखे…(भिडियो)

रंग खबर, काठमाण्डौं । अमेरिकामा बस्दै आएका फिल्म ‘बितेका पल’ का निर्माता तथा गीतकार क्रिश रिजालले एउटा ‘प्रेम पत्र’ लेखेका छन् । विछोडको अवस्था बोल्ने सो प्रेम पत्र नयाँ वर्ष