रंग खबर, काठमाण्डौं । फिल्म चलाउनका लागी आजभोली अनेक काईदा अपनाउने गरिन्छ । यस्तै एउटा नँया प्रचार शैलीका साथ आउँदो फागुन २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘‘झिग्राना’ अघि बढेको छ ।
रंग खबर, काठमाण्डौं, पौष २५– शुक्रवारे मैदानमा आजबाट तीन नेपाली फिल्म प्रदशर्नमा आएका छन् । प्रदशर्नमा आएका तीन फिल्म मध्ये तथास्तुको शुरुवाती व्यापार राम्रो, आभाषको सन्तोषजनक र अलविदाको न्युन रहेको