यि हुन् आमा भइसकेकी मोडल जसको फिटनेश देखेर धेरै इर्श्या गर्छन् ! (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । यि हुन् वेटलिफ्टर मोडल एबी पेल जो ६ वर्षीया छोरीकी आमा हुन्। उनको फिटनेश गज्जबको छ । तर, अब उनीमाथि ‘फैट शेमिङ्ग’ को आरोप लागेको छ।

superfit

एबीले जसरी पैसा र समय खर्च गर्न कसैले पनि नसक्ने ति आरोप लगाउने महिलाहरुको भनाई छ । त्यसैले उनलाई अहिले राम्रो नराम्रो गाली गर्न थालिएको छ। यस्तो कुनै दिन हुँदैन जुन दिन एबी आफ्नो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दिनन्। उनको तस्वीर सामाजिक सञ्जालमा खुब चर्चित पनि छ ।

superfit 3

एबीले आफू गर्भवती हुँदाको तस्वीर पनि पोष्ट गरेकी छन्। उनको तस्वीर हेर्ने महिलाहरुले उनीमाथि फैट शेमिंगको आरोप लगाउँदै हाँसोको विषय बनाउने गरेका छन्। उनको हेल्थ सप्लिमेन्टसको विजनेश पनि छ । ३३ वर्षीया एबी आफ्नो प्यारी छोरीसँग खुब मस्ती गर्छिन्। उनका श्रीमान क्रिक मिलर पनि शानदार शरीरका मालिक हुन्। उनीहरु एकसाथ शारीरिक ब्यायम गर्ने गर्दछन्। एबीले फिटनेश प्रतियोगितामा कयौ पुरस्कारसमेत हात पारिसकेकी छन्।

superfit 4

superfit 2

तपाई के भन्नुहुन्छ यि महिलाको विषयमा ? केही प्रतिक्रिया भए तल कमेन्ट बक्समा राख्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्