अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने
रंग खबर, काठमाण्डौं । लोकदोहोरी कलाकारको संगठन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले ‘अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०७१’ आयोजना गर्ने भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले