आयो बहुप्रतिक्षित ‘होस्टेल रिटर्न्स्’ को ‘अडियो ज्यूकबक्स’ |सुन्नुस् युट्यूबमा
रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटर्न्स्’ को सबै गीतहरु समावेश ‘अडियो ज्यूकबक्स’ सार्वजनिक गरिएको छ । फिल्ममा रहेका ६ वटै गीतहरुमा स्याडोज ब्यान्डका चर्चित गायक