वसन्तको जन्मदिनमा ‘होलिडे’ घोषणा |‘स्टुडियो नाईन’ उद्घाटनसंगै गीत रेकर्डिङ शुरु
रंग खबर, काठमाण्डौं । निर्देशक बसन्त निरौलाको निर्देशनमा फिल्म ‘होलिडे’ निर्माण हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्देशक निरौलाले मंगलबार फिल्मको घोषणा गर्दै गीत रेकर्ड गराए । गायक तथा